समसामयिक6 months ago
कार चढेर चोरी र लुटपाट गर्ने ३८ पटकका पटके चोरसहित ८ जनाको गिरोह पक्राउ
भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका(१ बाट ८ जनालाई...