समसामयिक1 year ago
विश्वकपमा छनोट हुन सफल नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल नेपाली टोली स्वदेश फर्किएको छ । अहिले साँझ स्वदेश फर्किएको खेलाडी समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको...