राजनीति8 months ago
जेब्राक्रसमै बालिकालाई गाडीले हानेर भागे मन्त्री
प्रधानमन्त्रीले उल्टै पीडित पक्षलाई लगाए ‘महाधिवेशन भाँड्ने तत्व’को आक्षेपजेब्राक्रसमा पनि तीव्र गतिमा हुइँक्याइएको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहानै ललितपुर महानगरपालिका–...