अर्थ1 year ago
चौबिस घण्टाभित्र भाडादर बुझाउन हवाइ कम्पनीहरुलाई पर्यटनमन्त्रीको निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा...