राजनीति10 months ago
मेरो ४५ वर्षको पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैनः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले स्वेच्छाले पार्टी सदस्यता त्यागेर वा पार्टी छाडेर राष्ट्रपतिको कुर्सिमा नगएको बताएकी छन् । आज अपरान्ह गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) को पूर्वउपाध्यक्ष...