राजनीति5 months ago
राजदूत फिर्ता प्रकरणमा प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना रिट
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । अधिवक्ता प्रेमराज सिलवालले राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लंघन...