अर्थ9 months ago
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट
समस्याग्रस्त सहकारी संस्थाका ऋणीले आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी...