राजनीति20 hours ago
अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न कर्मचारीलाई निर्देशन
सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनसक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र...