Connect with us

राजनीति

पूर्ववर्ती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री

Published

on

 पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले उचित र राम्रा कार्यक्रम निरन्तरता दिइएकोमा जोड दिएका छन् ।

‘पुर्ववत सरकारले ल्याएको उचित र राम्रा नीति तथा कार्यक्रमलाई हरेक सरकारले निरन्तरता दिनु पर्छ, दिनेछ र दिइएको छ’ प्रधानमन्त्रीले भने, ‘पुर्वाधार विकासका राम्रा र उचित परियोजना पुनः प्राथमिकीकरण गर्ने काम गरेका छौं ।’ 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.