Connect with us

राजनीति

निर्वाचन आयोगमा दल दर्ताका लागि २८ निवेदन (सूचीसहित)

Published

on

निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि २८ वटा निवेदन परेका छन् । आयोगका अनुसार, शुक्रबार साँझसम्म २८ निवेदन प्राप्त भएका हुन् ।

आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईले आज ९शुक्रबार० मात्रै दल दर्ताका लागि पाँचवटा नयाँ निवेदन परेको जानकारी दिए ।

उनले प्राप्त सबै निवेदन प्रक्रियामा रहेको र आवश्यक जाँचबुझ भइरहेको बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.