Connect with us

राजनीति

त्रिविका उपकुलपति बरालद्वारा राजीनामा

Published

on

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बराल (विद्यावारिधि) ले राजीनामा दिएका छन् । बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा–पत्र बुझाएका उनी निकट स्रोतले जानकारी दिएको छ ।

बराल १० फागुन २०८० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीको दबाबमा मुलुकको पहिलो र ठूलो त्रि.वि. का उपकुलपति बराल राजीनामा दिन बाध्य भएका स्रोतको भनाइ छ । प्रधानमन्त्री ओली सुरुदेखि नै बरालप्रति सकरात्मक थिएनन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.