Connect with us

अन्तर्राष्ट्रिय

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

Published

on

युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० बर्षका पुरुष रहेको बिबिसीले उल्लेख गरेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.