सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा अघि बढाइएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा...
श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सर्मथन गर्ने भएपछि श्रम संस्कृति पार्टीले ठाकुरको उम्मेदवारी दर्ता गराएको...
परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो...
परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन्...
नयाँ वर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२र८३’ आजदेखि सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको...
बालेन्द्र सरकारको निर्देशनपछि प्रहरीले हिरासतमा लिएका पूर्वप्रधानमन्त्री एवम् (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक दुवै मुक्त भएका छन् । राससका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै अमेरिकी संसद्मा उनको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु भएको छ। सिनेटका विपक्षी...
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको आदेश...
बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान...
इसराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ। गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणमा २५० जना भन्दा...