एक महिनादेखि निरन्तर बढिरहेको कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविरामको सहमति गरेसँगै हिजो बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको...
२०४६ सालमा नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले आज देशभर मौसम बदली हुने भएको छ । बागमती,...
ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते दुईजनाको मृत्यु भएको छ । हिजो बुधबार साँझपख भएको घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि...
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपतिबाट...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका विषयमा सम्पत्ति सम्बन्धी भ्रामक र झुटा प्रचारबाजी गरिएको बताएका छन्। आज बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै देउवाले सञ्चार...
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई सामुहिक रुपमा भेटेका छन् । उनले नेपालस्थित विभिन्न देशका राजदूतहरुलाई भेट्दै कुटनीतिक सम्बन्ध अझ सुदृढ बनाउन...
सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मन्त्रीस्तरीय गरेर यातायात व्यवस्था विभागले भाडा बढाएको हो। वैज्ञानिक प्रणाली अनुसार भाडा...