Connect with us

राजनीति

बामदेव गौतम अन्ततः नेकपा एसमा प्रवेश गर्ने

Published

on

बामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन ।

‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने । उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर बार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन सो भने खुलाइएको छैन । 

‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.