Connect with us

राजनीति

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित

Published

on

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन् । महोत्तरी सदरमुकाम बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको छ ।

उपाध्यक्षमा विनय यादव, समावेशी उपाध्यक्ष भाग्यरेखा ठाकुर, सचिवमा विकास ठाकुर, सहसचिवमा दिपक पाण्डे, समावेशी सहसचिवमा उषा आचार्य र कोषाध्यक्षमा राजिव राय कुर्मी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरु अनिश साह, राधाकृष्ण सर्मा, रजनी साह, जिवनराज दाहाल, बोधराज सुवेदी, इशारा लामा, अनिशा यादव, रोहित यादव, गणेश सिंह कुशवाहा, अफताव अन्सारी चुनिएका छन् ।

अधिवेशनले प्रदेश परिषद् सदस्यमा साजन चिमोरिया, देवलाल गोले, रेजिना बिश्वकर्मा र केन्द्रिय परिषद् सदस्य महेश कुमार दास र प्रेम कार्कीलाई निर्वाचित गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.