हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलले गरेको हमलामा परी हालसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मारिएका कुल प्यालेस्टिनीको संख्या ७०...
अस्पतालमा उपचाररत बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएको छ। फोक्सोमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी ८० वर्षीया जियाको अवस्था चिन्ताजनक बनेको चिकित्सकले बताएका...
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालैको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु,...
बुधबार ह्वाइट हाउसनजिकै भएको आक्रमणमा घाइते भएकी महिला नेसनल गार्ड सारा बेकस्ट्रोमको मृत्यु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उनको मृत्यु भएको जानकारी दिएका हुन्।...
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । बिबीसीका अनुसार शुक्रबार बिहानसम्ममा आगलागीमा...
अमेरिकाको वासिङ्टन डीसीमा ह्वाइट हाउसनजिकैको उच्च सुरक्षा क्षेत्रमा गोलाबारी भएको छ । यो गोलाबारीमा दुईजना राष्ट्रिय गार्डसहित धेरै व्यक्ति घाइते भएका छन् । स्थानीय समय अनुसार...
बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन...
युक्रेनले रूससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको शान्ति सम्झौतामा अमेरिकासँग साझा समझदारी कायम भएको बताएको छ । यो प्रस्ताव गत हप्ता अमेरिकाले युक्रेनलाई प्रस्तुत गरेको...
इजरायलमा नौजना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बल (आईडीएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल अयल जामिरले यी अधिकारीहरूले हमासको आक्रमण रोक्न...
अमेरिकी अर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा गठन भएको अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ (डोज) लाई निर्धारित समयभन्दा आठ महिना अगाडि नै बन्द गरिएको छ ।...