पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इरान–अमेरिका पुन छिट्टै वार्तामा बस्ने अपेक्षा गरिएको बताएका छन् । इस्लामावाद वार्ता विफल भएको एक दिनपछि उनको यो भनाइ आएको हो ।...
अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने सङ्केत देखिएको छ । पार्ताको मध्यथता गरेको पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता...
लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । गत वर्ष भएका घातक झडपपछि भएको...
भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको आज आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै अमेरिकी संसद्मा उनको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु भएको छ। सिनेटका विपक्षी...
इसराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ। गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणमा २५० जना भन्दा...
एक महिनादेखि निरन्तर बढिरहेको कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविरामको सहमति गरेसँगै हिजो बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको...
एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग थप तनावका बढिरहेकाबेला दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरानले होर्मुज जलघाँटी पुनः खोल्न सहमति जनाएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्।...
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको गुप्तचर संगठनका प्रमुख माजिद खादेमीको सोमबार हत्या भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । गार्ड्सले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गर्दै भनेको छ,...