Connect with us

समसामयिक

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्कदै

Published

on

पूर्वप्रधानमन्त्री झलनाथ खनाल साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश फर्कदैछन् । गत शनिबार चीन भ्रमणमा गएका खनाल आज स्वदेश फर्कन लागेका हुन् । उनी चीनको परियोजना बिआरआई पक्षधर नेताको रूपमा परिचित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणमा रहेको बेला खनाल चीन गएका थिए । चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन खनाल शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेकपा एसका सम्मानित नेतासमेत रहेका खनालसग चिनियाँ नेतृत्वले गरेको उच्चस्तरीय छलफल र अन्य विविध समसामयिक विषयमा बारेमा जानकारी गराउने भएका छन् । त्रिभुवन  अन्तराष्ट्रिय बिमानस्थलमा बिहान ११ः२० पत्रकार सम्मेलन गर्ने उनका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.