Connect with us

राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

Published

on


नेकपा (माओवादी केन्द्र) का निवर्तमान उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख महरा अदालतले तोकेको २० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा हुन आजै आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा महरा बावुछोरा पक्राउ पर्ने र धरौटी बुझाएर रिहा भइरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.