Connect with us

राजनीति

गगन थापा बाराबाट फर्के पछि मात्रै सरकारी संयन्त्रको बैठक बस्ने

Published

on

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा बाराबाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

 पुर्वनिर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ मा क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज सिमरा जाँदैछन ।

सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरे पछि मात्रै उनी बल्ल काठमाडौं फर्कने छन् ।

उनी काठमाडौं फर्के पछि मात्रै नेकपा एमाले र कांग्रेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.