Connect with us

समसामयिक

बराबरीमा रोकिए नेपाल–भुटान

Published

on

यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको खेलमा नेपाल भुटानबिच १–१ को बराबरी भएको हो ।

पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेट भित्रै सुशिला केसीले नेपाललाई अग्रता दिलाएकी थिइन् । 

फुन्ट्शो छोडेनले ८०औं मिनेटमा भुटानका लागि बराबरी गोल फर्काइन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.