Connect with us

समसामयिक

डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले  डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन् । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार उनलाई आवासीय राजदूत नियुक्त गरेका हुन्।  

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा उनलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.