Connect with us

राजनीति

थाइल्याण्डमा ओली र मोदीबीच पर्सी शुक्रबार ‘साइडलाइन’ भेटवार्ता हुने

Published

on

 प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ वार्ता हुने भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन वार्ता हुने भएको हो ।

सो सम्मेलन उदघाटन पछि शुक्रबार ‘साइड लाइन’ वार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

पछिल्लो समयमा नेपाल र भारतका बिच सरकारी तहमा सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्दिपक्षीय भेटबार्ता हुन लागेको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.