Connect with us

समसामयिक

आज प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा

Published

on

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

सिद्धार्थ क्रिकेट रंगशालामा अघि नौ बजेदेखि फाइनल प्रतिस्पर्धा भइरहेको छ । पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा  आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.