किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता...
राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिने निर्णयबाट अन्ततः पछि हटेको छ । रास्वपाले हिजै मात्र कीर्तिपुर नगरपालिकाको मेयरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको...
संघीय राजधानी काठमाडौँको पश्चिम-दक्षिण भेगमा अवस्थित कीर्तिपुर नगरपालिकाको मेयरको उपनिर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो शक्ति परीक्षण गर्ने प्रतिष्ठा बनाएका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको...
नेकपा माओवादी (केन्द्र) ले करिब एक मिहनापछि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ...
अन्ततः नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ। यही मंसिर १६ गते कीर्तिपुरलगायत देशभरका जनप्रतिनिधिविहीन स्थानीयत तहमा निर्वाचन हुँदैछ । मानन्धर...