समसामयिक10 months ago
न्यायाधीशलाई मोसो दल्नु न्यायपालिका माथि आक्रमणः न्यायाधीश समाज
उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ। समाजले शुक्रबार विज्ञप्ति जारी गरी...