समसामयिक9 months ago
पाटन क्याम्पसले मनायो ७२ औँ वार्षिकोत्सव
देशकै पुरानोमध्येको पाटन संयुक्त क्याम्पसले स्थापनाको ७२ वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको क्याम्पस प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए। उनका अनुसार...