अन्तर्राष्ट्रिय6 months ago
विहार निर्वाचनः मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित
भारतको बिहार राज्यको विधानसभा चुनावको सबै २४३ सिटको नतिजा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो पटक पनि सत्तारुढ गठबन्धन एनडीएले कुल २०२ सिट जित्दै...