अर्थ8 months ago
फतुवा बिजयपुरमा इन्धन खर्चमा अनियमितता, कावा मेयरसँग ७ लाख १४ हजार असुल गर्न सिफारिस
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ। महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाख भन्दा बढी रुपैयाँ...