अन्तर्राष्ट्रिय11 months ago
शेख हसिनाको अभिनय गर्ने अभिनेत्री ढाका विमानस्थलबाट पक्राउ
बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । फरियालाई गत २०२४...