आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित...
नवयुवाहरुको विद्रोहका क्रममा भदौ २४ गते लुटिएका नेपाल प्रहरीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। हिजो अपरान्ह बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका...
छानबिन समितिले देखाएका त्रुटिको ‘आंशिक मात्रै सुधार’ गरेर प्रहरी प्रधान कार्यालयले करिब डेढ अर्ब बराबरको सामान खरिद प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्रुटिहरू...
मधेश प्रदेशका युवाहरुको लागी कुनै समय ठूलो आकर्षणको केन्द्र रहेको नेपाल प्रहरीको जागिर अहिले बिकर्षणतर्फ उन्मुख हुन थालेको छ। बिगतमा तीन चारलाख रुपैयाँ खर्चेर भएपनी प्रहरीमा...
गृह मन्त्रालयले नेपाल प्रहरीका सात प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन् ।...
प्रहरी प्रधान कार्यालय नक्सालले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। आज १५ बैशाख २०८२ को प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा एव्म काज सरुवा...
सञ्जय मिश्रा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्।...
आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्। उनीहरू...
नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले हिजो पुस २९ गते राति बढुवा सूची सार्वजनिक गरेको हो...
नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ। मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार...