समसामयिक11 months ago
चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङ सम्मानित
गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले चेपाङ समुदायका पहिलाे पत्रकार नेपाेलियन चेपाङलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । हाल राेडम्याप न्युज डटकमसङ्ग आबद्ध चेपाङ...