राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो। तर, ४...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा...
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ...
झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित आइतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट १९ वर्षीया बर्षा केदेमलाई २ ग्राम...
भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका...
सिरहामा एकजना लागुऔषधसहित पक्राउ परेका छन् । लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १ सय ९८ एम्पुल र बुप्रेनोर्फिन १...
लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् । मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई...
सिरहामा नक्कली बुवा बनी भारतीय नागरिकलाई नागरिकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा...
रसुवा नाका हुँदै चीनतर्फ तस्करी गर्न लागिएको २५ करोड स्वेदशी तथा विदेशी मुद्रासहित पक्राउ परेका कुसाङ लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेका...
वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम...