राजनीति10 months ago
६४ लाख पासपोर्ट छाप्ने ठेक्कामा ‘सेटिङ’: प्राविधिक मापदण्डमै ‘अयोग्य’ कम्पनीलाई दिइयो आठ अर्बको ठेक्का
परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभाग आफैँले बनाएको प्राविधिक मापदण्डविपरीत ‘अयोग्य’ कम्पनीलाई ६४ लाख ई–पासपोर्ट छपाइका लागि आठ अर्ब रुपैयाँको ठेक्का लगाएको छ । विभागले अन्तर्राष्ट्रिय बोलपत्रमा ‘ब्लेड...