अर्थ8 months ago
फतुवा–विजयपुरमा विद्यालय कर्मचारीको तलब वृद्धि माग
नेपाल विद्यालय कर्मचारी युनियन नगर कार्य समिति, फतुवा–विजयपुरले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको मासिक तलब वृद्धि गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। विद्यालय कर्मचारी सुरेशकुमार लामिछानेको...