अर्थ4 months ago
मेलम्ची भ्रष्टाचारः सर्वोच्चमा पुनरावेदनमा गयो अख्तियार, जेनजी-सरकार सम्झौताका हस्ताक्षरकर्ता भोजविक्रम थापालगायत प्रतिवादी
मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतबाट सफाई पाएकाहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकको रिट लिएर सर्वोच्च अदालत गएको छ । अख्तियार खानेपानी मन्त्रालयका तत्कालीन...