समसामयिक1 year ago
एसईई परीक्षार्थीबाट रौतहटमा हालसम्म १७०६ मोबाईल बरामद, छ निरीक्षकमाथि मुद्दा
सञ्जय मिश्रा रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ८ बजेदेखि परीक्षा...