प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ुप्रमाणित अभियुक्तु भनेर संसद्मा दिएको अभिव्यक्तिलाई लिएर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले...
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् । पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क...
पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आर्थिक वर्ष ०८२÷०८३ का लागि सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेट सत्तारुढ गठबन्धनका दलहरूकै घोषणापत्र र नीति प्रतिबद्धता विपरीत...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँसम्मका खुद्रे योजना पनि संघ अन्तर्गत राखिएको बताएका छन् । आज...
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेश्रो पार्टी...