राजनीति1 year ago
योङ ग्लोबल लिडरमा छनोट भए पछि सुनिता डंगोल भन्छिन्, ‘खुशी लागेको छ’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छिन् ।वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो...