समसामयिक10 months ago
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ५४ जनाले लिए सेवा
सिरहाको गोलबजार नगरपालिका १० को कार्यालय तथा भुमिजा हस्पिटल गोलबजारको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाेलवजार १० स्थितको आधारभुत स्वास्थ्य सेवा...