राजनीति2 years ago
प्रधानमन्त्री केपी ओलीले आजको प्रतिनिधि सभा बैठकबाट विस्वासको मत लिँदै
आजको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिँदैछन् । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ ।...