राजनीति2 hours ago
देवघाटका अतिक्रमित टहरा हटाउन निर्देशन
तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी’ क्षेत्रमा विभिन्न...