राजनीति2 hours ago
मन्त्रालयको नाम र मन्त्रीहरुको जिम्मेवारी सामान्य हेरफेर, प्रधानमन्त्रीसँग तीन वटा मन्त्रालय
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्तालयको नाम र मन्त्रीअरुको जिम्मेवारी सामान्य हेरफेर गरेका छन्। आज बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन...