समसामयिक8 months ago
निसी राज्यः मगरातको निसानी
चन्द्रप्रकाश बानियाँप्राचीन आर्याव्रत भूमि अफगानिस्तानमा ‘मगरान्’ क्षेत्र छ, यता नेपालको पूर्वमध्यकालीन इतिहासमा ‘मगरात’ क्षेत्र रहेको इतिहास प्रमाण फेला पर्छ । भेरीपूर्व र मस्र्याङ्दीपश्चिमको भूभागलाई त्यस बखत...