अन्तर्राष्ट्रिय11 months ago
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्यलाभको कामना
पूर्वअमेरिकन राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। सो क्यान्सर यतिखेर उनको हड्डीमा फैलिएको छ । वाइडेनको कार्यालयले एक विज्ञप्ति जारी गरी गत हप्ता पिसाब परिक्षण...