समसामयिक7 months ago
झापास्थित माइखोलाको पुल बाढीले बगायो, मेची राजमार्गका ३० ठाउँमा पहिरो
मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा सडकमा अवस्थित माइखोलाको पुल बाढीले बगाएको छ । माइखोला केचना–कञ्चन्जंगा सडक अन्तरगत महत्वपूर्ण स्थान हो । मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले...