राजनीति5 months ago
मधेश प्रदेशमा सत्ताको घृणित खेल, ठूलो दलका आधारमा एमालेका सरोज यादव मुख्य मन्त्री नियुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा नै छलाङ हानेर नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । मुख्यमन्त्री जितेन्द्र सोनलले...