Connect with us

राजनीति

हेर्नुहोस्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको १२ राज्य संरचना प्रतिवेदनसहित

Published

on

विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले राज्य पुर्नसंरचनाको प्रस्तावसहितको ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त पार्टीका महासचिव आहुतिले राज्य संरचनाको १२ खाका सार्वजनिक गरेका हुन्।

‘सामुदायिक सार्वभौम नेपाल’ नामाकरण गरिएको उक्त प्रस्तावमा नेपाललाई १२ राज्य संरचनामा समेटिएको छ। कार्यक्रममा आहुतिले नयाँ राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयहरुको आधारभूत नीतिहरु प्रस्ताव गरिएको बताएका थिए। जसमा १२ वटा भौगोलिक प्रदेश, सात वटा पेसागत गैरभौगोलिक सार्वभौम संरचना, सातवटा सांस्कृतिक (जातीय भाषिक) गैरहभौगोलिक सार्वभौम संरचना रहेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.