प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।
तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा संसदलाई जानकारी गराउँदै उनले विशेष धारणा राख्नेछन् ।